You are viewing the translated version of कसूरको समूहलाई एउटा कसूर मानिने.

Section 32
कसूरको समूहलाई एउटा कसूर मानिने
यस ऐन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउनेप्रयोजनको लागि कसूरको समूहलाई एउटै कसूर मानी क्षतिपूर्तिदिइनेछ ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कसूरको समूह” भन्नाले देहायको कारणबाटसम्बद्धता गाँसिएका दुई वा सो भन्दा बढी कसूरहरुलाई सम्झनु पर्छ:-

(१) एकै वारदातमा एकै व्यक्तिको विरुद्धमा उही व्यक्ति वा व्यक्तिहरुको समूहबाटभएको वा अन्य कुनै कारणबाट ती कसूरहरु बीच समान विशेषता भएको, र

(२) कसूरको कारण पीडितको मृत्यु भएको वा पीडितलाई क्षति पुगेको ।